खेलकुद

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं  :  नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन्

राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी राजीनामाको घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण

टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारको राष्ट्रिय कीर्तिमान

काठमाडाैं  : नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६ दशमलव.८ स्कोर गर्दै

 वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि टिकरीलाई

 दाङ  :     तुलसीपुर ८ को अश्वारामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधि टिकरी युथ क्लबले जितेको  छ । अश्वारा युथ क्लब तुलसीपुर ८ को आयोजनामा मावि अश्वाराको

युरो कप फाइनल आज राती : इंग्ल्याण्ड र इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।​ इंग्ल्यान्ड पहिलो

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं :  आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलकाे उपाधि जितेकाे छ।  केहिबेर अघि सकिएकाे खेलामा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्‍यो। माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे

इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको

युरोकप फुटबलमा क्वाटरफाइनलका खेलहरु आजबाट हुँदै

काठमाडौ : युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ ।युरोकप अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा

बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ  : बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित

नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

काठमाडौँ :  युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत गएराति भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । हंगेरीको बुडापेस्टस्थित पुस्कस एरेनामा भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २-० गोल अन्तरले हराएको