समाज

पर्सेनीमा ह्युमपाइप राख्न खनिएको खाडल आज पुरियो

दाङ :  घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ६  पर्सेनीमा ह्युमपाइप राख्न खनिएको खाडल बुधबार पुरिएको छ । चारलेन सडक निर्माणको ह्युमपाइप राख्नको लागि बिच सडकमा खाडल बनाइएको थियो ।

गुल्मीमा जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु ,७ जना घाइते

गुल्मी : गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज

 सापकोटाद्वारा जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

दाङ : तुलसीपुर उपमहानगरपालिका ८ सुनवर्षा निवासी यमनारायण सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । उनले जन्मदिनमा फजुल खर्च नगरी आश्रमलाई १० हजार आर्थिक सहयोग

चारलेन सडक निर्माण कार्य लथालिङ्ग, नागरिकले अकाल मै ज्यान गुमाउँदै

दाङ : दाङको तुलसीपुर –घोराही सडक खण्ड अन्तर्गत पर्सेनी नजिकै मंगलबार बिहान तुलसीपुर १० राइखल्यानका ३५ वर्षीय चुडामणि भण्डारी ह्युमपाइप राख्न खनिएको खाडलमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाए । यो

  दाङको नारायणपुरबाट ४५ क्यूफिट अवैध सालको काठ बरामद

दाङ :  दाङमा प्रहरीले २७ थान ९४५ (क्यूफिट) अवैध सालको काठ बरामद गरेको छ ।  घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने दुर्गा केसीको घरमा लुकाई छिपाई राखिएको अवैध सालको उक्त काठ

दाङमा अवैध इपिलिपी काठ सहित २ जना पक्राउ

दाङ :  दाङमा प्रहरीले अवैध काठ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ३ मजगाँउ बस्ने २५ वर्षीय ज्ञान बहादुर चौधरी, वडा  नं. २ फल्कापुर बस्ने

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ :  दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यानका करिब ३५ वर्षीय चुडामणि भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं

तुलसीपुरका एक युवक लागू औषध ब्राउन सुगर सहित पक्राउ

  दाङ : दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्दै

तुलसीपुरमा पार्किङ गरेर राखेको बसमा अज्ञात समूहद्वारा आगजनी

दाङ :  दाङको तुलसीपुरस्थित कालाखोलामा पार्किङ गरेर राखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरेको रा १ ख १८९२ नम्बरको बसमा

दाङमा सर्पदंशबाट २ वर्षीया बालिकाको मृत्यु

 दाङ : दाङमा सर्पदंशबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा  शान्तिनगर गाउँपालिका ६ निवासी राजेन्द्र चौधरीकी २ वर्षीया छोरी आराजी चौधरीको सर्पदंशबाट मृत्यु भएको हो । आइतबार