राजनीति

लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले शपथ लिए

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ खुवाएकी छन् । शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

पुनर्बहालीको माग गर्दै माओवादीले हटाएका चार नेता सर्वोच्चमा

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चारनेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च पुगेर उनीहरुले रिट दायर गरेका हुन्। टोपबहादुर रायमाझी, लेखराज

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका नेताबीच भएको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय

पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ

फाइल तस्बिर काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्। जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो।  निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१

रामचन्द्र पौडेलद्वारा सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर नेता

टरिगाउँ एयरपोर्ट देशको ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने छु : गिरी

दाङ : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दीपक गिरीले इतिहास बोकेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टलाई नेपालकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने बताएका छन् ।  आइतबार रिपोर्टर्स

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको

कांग्रेसको यातायात बिभागको लुम्बिनी प्रदेश संयोजकमा हमाल

दाङ  :  नेपाली कांग्रेसले सुरेश हमाललाई यातायात विभागको लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं यातायात व्यवसायी समन्वय विभागका प्रमुख महेन्द्र यादवले लुम्बिनी प्रदेशको

दाङलाई कांग्रेसमय बनायौँ : केन्द्रिय सदस्य गिरी

दाङ :  नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले दाङलाई कांग्रेसमय बनाउन सबै एकताबद्ध भएर लाग्न आग्रह गरे । शनिबार बिपी स्मृति दिवसको अवसरमा दाङको तुलसीपुरको बिपी चोकमा रहेको बिपीको शालिकमा