मुख्य समाचार

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं  :  नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन्

राजीनामा फिर्ता लिन भीम रावललाई १४ सांसदको दबाब

६ साउन। नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार

भीम रावलले दिए सांसद पदबाट राजीनामा

फाइल तस्बिर काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह

कोरोना जितेकाको अनुभव : मुख्य उपाय हौसला, उच्च मनोवल, सकारात्मक सोंच, खानपिन

दाङ : तुलसीपुर उपमहानगपालिका ६ निवासी विनु वली शिक्षिका हुन् । उनलाई यहि बैशाख ११ गते कोरोना पुष्टि भयो । उनी करिब २७ दिन होम आइसोलेशनमा बसेपछि कोरोनालाई जितेकी हुन्

हुम बहादुरले कोरोना जितेपछि…….

दाङ :  शान्तिनगर गाउँपालिका ३ का ३८ बर्षीय हुम बहादुर परियार बिहीवार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । उनले कोरोना जित्छन् भन्ने आश न घरपरिवार र आफन्तीलाई लागेको

दाङमा अक्सिजनको चरम अभाव, सहयोग गर्न अपिल

दाङ :  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन चरम अभाव भएको अस्पतालले जनाएको छ । एक सय बेडमा संचालन भएको अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमितहरु रहेको अस्पतालका ब्यवस्थाप दोर्ण

दाङका स्वास्थ्यकर्मीको पीडा, आफु संक्रमित हुदाँ बेड नपाइने अवस्था

विकास डाँगी दाङ :  दोस्रो चरणको कोरोना महामारीमा अहिले सबै भन्दा पीडामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेका छन् । हुन त चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आपत विपतको बेला नै हो ,धेरै खट्ने

दाङमा ६ बर्षदेखि बन्द भएको अक्सिजन उद्योग संचालन

दाङ : घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेका दाङमा अक्सिजन उद्योग बन्द भएको ६ बर्षपछि संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुदैँ आइरहेको अवस्थामा उद्योग संचालनमा

दाङमा आजदेखि ९ दिन सम्म लकडाउन (फोटो तथा भिडियो सहित)

दाङ :  दाङमा शुक्रबारबाट पूर्णरुपमा लकडाउन भएको छ । बैशाख १७ गते विहान ६ बजेदेखि बैशाख २५ गते साँझ ६ बजसेसम्म जिल्लामा पूर्णरुपमा लकडाउनको घोषणा गरिएको हो । जिल्लामा कोरोना

पूर्व शिक्षिकाको कवार्ड व्यवस्थापन प्रेस उद्योग

दाङ :  घोराही उपमहानगरपालिका १४ की बाल्मी केसी पूर्व शिक्षिका हुन् । उनले करिब ३२ बर्ष सम्म शिक्षण पेशामा काम गरिन् । शिक्षण पेशाबाट अवकाश लिएपछि हिजो आज उनको दैनिकी