शिक्षा

साउन २५ भित्र एसईईको नतिजा सार्वजनिक गर्ने

काठमाडौँ  :  माध्यमिक शिक्षा परीक्षा एसईई को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी ले यही साउन २५ गतेभित्रमा २०७७ को एसईई

कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालनगर्न अनुमति दिने निर्णय गरेको जानकारी आएको

  तुलसीपुरको शैक्षिक सुधारका लागि छलफल

दाङ :  तुलसीपुर क्षेत्रको शैक्षिक सुधारका लागि तुलसीपुर उपमहानगरपालिकामा छलफल भएको छ । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुरका सामुदायिक तथा निजी  विद्यालयका शिक्षकहरूलाई बोलाएर बृहत् छलफल गरिएको

आजबाट नयाँ शैक्षिक सत्र सुरु

काठमाडौँ : विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी

कक्षा १२ र एसईई परीक्षा स्थगित

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ र एसईई को परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।  ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उनले

लकडाउनको समयमा सप्तरङ्गी द्धारा अन्तर विद्यालय अनलाइल प्रतियोगिता

दाङ :  तुलसीपुर –९ बेलुवामा रहेको सप्तरङ्गी इङ्लिश स्कुलमा ( सक्सेस एकाडेमी ) अन्तर विद्यालय अनलाइन प्रतियोगिता सम्पन्न भएको छ । लकडाउनको समयमा घरमै रहेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा संलग्न गराउने

दाङमा ३ जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु

दाङ : दाङमा पछिल्लो ३ दिनमा ३ जना शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर, दाङमा कार्यरत ५३ शिक्षक बर्षीय शिक्षकको कोरोना संक्रमणका

यी हुन् विद्यालय बन्द हुने शहर

काठमाडौं :  कोरोना जोखिम बढेपछि कोरोना प्रभावित ठाउँका विद्यालय बन्द गरेको । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठका अनुसार आजै देखि लागू हुनेगरी सरकारले देशका ठूला शहरका विद्यालय बन्द गर्ने

शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : बढ्दो कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि शहरी क्षेत्रका विद्यालय बन्द हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको

तुलसीपुरमा सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरिने

दाङ : तुलसीपुर उपमहानगरपालिकामा तत्कालै विद्यालयहरु बन्द नहुने भएका छन् । शिक्षा क्षेत्रमा के कसरी अगाडी बढ्ने भन्ने बारेमा विभिन्न शैक्षिक संस्था सञ्चालकहरुसँग उपमहानगरपालिकाले शनिवार गरेको छलफलमा सरोकारवालहरुले तत्कालका विद्यालय