संस्कृति

 पूर्वमन्त्री गिरीद्धारा तुलसीपुर डान्स स्कुलको उद्घाटन

दाङ : पूर्व सिँचाइ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले तुलसीपुर डान्स स्कुलको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमका बिच नेता गिरीले तुलसीपुर डान्स स्कुलको उद्घाटन गरेका

आज गुरु पूर्णिमा

काठमाडौं : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ।

मुस्लिम समुदायले आज बकर इद मनाउँदै

काठमाडौं :  मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाउँदै छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा  रोपिँदै

काठमाडौं :   प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको

आज साउने संक्रान्ति पर्व

 काठमाडौं :  आज साउने संक्रान्ति । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति पर्व शुक्रबार देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।सूर्यले

  आदिवासी जनजातिको माग स्थानीय भाषा र संस्कृति संरक्षणमा जोड

दाङ :   तुलसीपुर क्षेत्रका आदिवासी जनजातिहरूले आफ्नो भाषा र संस्कृति संरक्षणमा जोड दिनु पर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनु अघि तुलसीपुर क्षेत्रमा छरिएर रहेका उनीहरूलाई बोलाएर

बबई ७ कालितराको रातो पहिरोमा भगवानको उत्पत्ति

मनवीर रिजाल  बबई :  बबई गाउँपालिका  वडा नं. ७ कालितरा स्थित रातो पहिरामा भगवान देवीले बास गर्दै आइरहेको स्थानीयले बताएका छन् । विसं २०७२ सालमा कालितरा देखि करिब २ सय

आज अक्षय तृतीया : सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान मनाइँदै

फाइल तस्बिर काठमाडौं :  मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर आज मनाइँदैछ ।एक महिनाको कठोर उपवासपछि आजको दिन अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म

आज मातातीर्थ औँसी, श्रद्धा, भक्तिसाथ आमाको सम्मान गर्दै आशीर्वाद थाप्ने प्रचलन

काठमाडौं  : आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व अर्थात मातातीर्थ औँसी मनाइन्छ । छोराछोरीले आफ्नी आमालाई राम्रा लुगा