दाङमा  सर्पको टोकाइबाट एक जना गम्भीर

Author Logo..
अनलाइन राप्ती २०७९ भाद्र १ गते बुधवार


दाङ :   दाङमा  सर्पको टोकाइबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका १९ वर्षीय सुदन बिक रहेकोप्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो साढे २ बजेतिर आफ्नै घरको गोठमा काम गर्ने क्रममा नाम नखुलेको सर्पले टोकेको थियो ।   

उनका   राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि साढे ४ बजेतिर बाँके रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार