घोराही बजार जलमग्न ( फोटो फिचर )

Author Logo..
अनलाइन राप्ती २०७९ जेष्ठ १४ गते शनिवार

दाङ :   शनिवार दिउँसो आएको वर्षाका कारण घोराही बजारको मेनरोड जलमग्न बनेको छ । करिव एक घण्टासम्म परेको पानीका कारण बजारका आधिकांश ठाउँहरूमा  जलमग्न बनेका हुन । नालाको उचित निकास नहुदाँ पानी पर्दा  सडकमा बगेको हो । पानी पसलहरूमा समेत पसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार