दाङ : शनिवार दिउँसो आएको वर्षाका कारण घोराही बजारको मेनरोड जलमग्न बनेको छ । करिव एक घण्टासम्म परेको पानीका कारण बजारका आधिकांश ठाउँहरूमा जलमग्न बनेका हुन । नालाको उचित निकास नहुदाँ पानी पर्दा सडकमा बगेको हो । पानी पसलहरूमा समेत पसेको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस