‘क्राइम पेट्रोल नेपाल’को ट्रेलर सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०७८ असोज १६ गते शनिवार

काठमाडौं : ‘क्राइम पेट्रोल नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’को ट्रेलर सार्वजनिक गरिएको हो ।  रियल घटनामा आधारित हुने ‘क्राइम पेट्रोल नेपाल’ कलाकार दीपकराज गिरीले सञ्चालन गर्ने छन् । ‘क्राइम पेट्रोल नेपाल’ नेपालमा पहिलोपटक प्रशारण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार