जाजरकोटमा भूकम्प गयो

Author Logo..
अनलाइन राप्ती २०८२ बैशाख ३ गते मङ्गलवार

काठमाडौं : जाजरकोटमा फेरि अर्को भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्र बनाएर मंगलबार बिहान ४:५३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।  सोमबार राति ९ बजेर ३१ मिनेटमा यही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि गत चैत २१ गते जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार