पेट्रोलियम पदार्थको मूल्य घट्यो

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र २ गते शनिवार

काठमाडौँ :  नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नियमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार