आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय घट्यो

Author Logo..
अनलाइन राप्ती २०८१ कार्तिक २० गते मङ्गलवार

काठमाडौं : आज सुनको मूल्य प्रतितोला २हजार ८ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  छापावाला सुन प्रतितोला १  लाख ६८ हजार २ सय तोकेको छ।  यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै  महासङ्घले १  तोला चाँदीको मूल्य २ हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला  २ हजार ९० मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार