काठमाडौं : अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार शनिबार राति ९ बजेबाट नतिजा हेर्न सकिनेछ। इडिभीको नतिजा सार्वजनिक भइसकेपछि dvprogram.state.gov/ESC/ मा गई आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा थाहा पाउन सकिने राजदूतावासले उल्लेख गरेको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस