पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ३ गते सोमवार

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा  प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ।  अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार