त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १७ गते शनिवार

उनका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो। तर उनीहरूको परिचय खुलेको छैन।  चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक शनिबार बिहान सवा ७ बजे बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीमा कति यात्री सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ। गोताखोर टोली परिचालन गरी ट्याक्सी निकाल्ने तयारी भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार