विज्ञान र समीक्षाको डिजेल गाडी गीत सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १३ गते आइतवार

काठमाडौँ  :  गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ ।

शनिबार नेपमेलो युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार