बबई क्याम्पसमा (स्ववियुको निर्वाचन शुरु

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ७ गते मङ्गलवार


दाङ :  दाङको तुलसीपुरमा स्थित राप्ती बबई क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) को निर्वाचन शुरु भएको छ । । त्रिभुवन विश्वविद्यालयले देशभर एकै साथ चैत्र ५ गते ( स्ववियु )  निर्वाचन गराउने गरी निर्देशन दिएको थियो । यद्यपि केही क्याम्पसमा भने विभिन्न कारणले चुनाव स्थगित भएका थिए । चैत्र ५ गते हुन नसकेको दाङको राप्ती बबई क्याम्पसको चुनाव मंगलबार बिहान साढे ८ बजेदेखि सुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार