ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २८ गते आइतवार

काठमाडौं : ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएकाे  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।   २० यात्रु रहेको बस प्रहरीको अनुमान छ।   प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार