काठमाडौं : नेकपा (माअोवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आफू र पार्टी अध्यक्षबीच एमसीसी पछि उत्पन्न विवादबारे छलफल भइरहेको बताएका छन्। नेता श्रेष्ठ माअोवादी केन्द्र छाड्ने तयारीमा रहेकोबारे समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा यस्तो लेख्दै अन्य नेताहरुसँग पनि छलफल भइरहेको उल्लेख गरेका छन्।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस