भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमित मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २४ गते सोमवार

काठमाडौं : भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ।  बर्दिया ठाकुरबाबा नगरपालिकाका ६५ वर्षीया महिलाको गएराति १० बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। योसँगै हालसम्म बाँके जिल्ला बाहिरबाट सो जिल्लामा उपचार गराउन आएका ४ सय ४३ जनाको ज्यान गएको ओलीले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार