दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा १२ बजेसम्म २३४ मत खसेको छ । मतदानमा प्रदेशसभा तर्फ २४ जना महिला र ४३ जना पुरुष गरी ६७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
प्रदेशसभा तर्फ ८१ जना मतदाताहरू रहेका छन् । त्यसैगरी स्थानीय तहतर्फ ७७ जना महिला र ९० जना पुरुष गरी १६७ जना रहेका छन् । स्थानीय तहतर्फ २१५ जना मतदाताहरू रहेका छन् । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । प्रदेशमा २९६ मतदाता रहेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस