तुलसीपुर खानेपानीको निर्वाचन : १२ बजेसम्म १५ सय बढि मत खस्यो (फोटो फिचर)

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १७ गते शनिवार

 दाङ :  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनका लागि भएको मतदानमा अहिलेसम्म १५  बढी मत खसेको छ ।  निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीका अनुसार १२ बजेसम्म १५०७ मत खसेको छ ।

मतदान प्रकृया  बिहान साढे ७ बजेबाट सुरु भएको थियो ।  अपरान्ह साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदाता संख्या ७ हजार ४ सय ६७ रहेको निर्वाचन संयोजक पुष्कर भण्डारीले जानकारी दिए । मतदानको लागि १२ वटा बुथ रहेको र ९ वटा सिस्टमकाले मतदान गर्ने छन् । मतदान स्थल तुलसीपुरको अरनिको मैदान रहेको छ ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार