पङ्खाले लागेर डेढ वर्षीया बालिका घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक २६ गते शुक्रवार


दाङ : दाङमा पङ्खाले लागेर डेढ वर्षीया बालिकालाई गम्भिर चोट लागेको  छ । शुक्रबार दिउँसो करिब २ बजेतिर तुलसीपुर उपमहानगरपालिका १६ भितुरिया गीता विककी डेढ वर्षीया श्रृष्टी बिक धान ओसाउने पङ्खाले खेल्ने क्रममा  आखाँको भाग नजिकै काट्दा घाइते भएको स्थानीय खगेन्द्र डाँगीले जानकारी दिए ।  उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  सामान्य उपचारपछि थप  उपचारका लागि  भैरहवा रिफर गरेको  डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार