तुलसीपुरमा यात्रुवहाक बस दुर्घटना

Author Logo..
अनलाइन राप्ती २०७८ कार्तिक ७ गते आइतवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको छ । घोराहीदेखि तुलसीपुरतर्फ आउदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार