बुबा–आमाको सम्झनामा मेयरद्धारा अस्पताललाई एकलाख सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ असोज ११ गते सोमवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले स्वर्गीय बुबा–आमाको सम्झानामा तुलसीपुर मेट्रो अस्पताललाई एक लाख बढी सहयोग गरेका छन् । उनले सोमबार स्वर्गीय बुबा–आमा टेकबहादुर पाण्डे र अमृता पाण्डेको सम्झनामा तुलसीपुर मेट्रो अस्पतालका प्रमुख डा. प्रकाश साहुलाई १ लाख १ हजार १११रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । एकहप्ता अघि बसेको सर्वदलिय सर्बपक्षिय बैठकले एक सय दिन, १० करोड संकलन अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार