काठमाडौ : सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति सार्वजकि गर्दे उक्त कुराको जानकारी दिएको हो । खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत बनेका थिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस