दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा घोराहीका थप एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ७ का ४१ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको आइतवार पुरुषको मध्यान्न १२ : ३० बजे मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी अस्पतालमा शनिवार एचडीयूमा भर्ना भएका थिए । उनलाई निमोनिया, श्वासप्रश्वास समस्या संगै र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस