प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाम्मा सम्बोधन

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २० गते सोमवार

 

काठमाडौं :  प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो ३ः ३० बजे सम्बोन गर्न लागेका हुन्। समसामयिक राजनीतिक विषय र कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार