लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन :  पोखरेल नियुक्त

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १९ गते आइतवार

बुटवल :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन :  शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार