कोरोना संक्रमणबाट घोराहीका एक पुरुषको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १९ गते आइतवार


दाङ :  दाङमा थप एक जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ का ७७ बर्षीय पुरुष रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीले जनाएको छ । उनको आइतवार विहान साढे ८ बजे कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी अस्पतालमा बैखाश १२ गतेदेखि आइसियुमा भर्ना भएका थिए । उनलाई निमोनियासंगे कोरोना पुष्टि भएको ब्यवस्थापक वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार