तुलसीपुरमा भारतीय गाडीमा ३ जना बच्चा मृत अवस्थामा फेला

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार

दाङ : दाङमा भारतीय नम्बरको कारमा ३ जना बच्चाहरु मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेटको गाडीमा बच्चा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिब बहादुर सिंहले जानकारी दिए । अहिले आफु घटना स्थल मै रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार