नेपालमा थप ९ सय जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ३ गते शुक्रवार

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ९ सय  जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  यही समयमा देशभर ४ जना कोरोना संक्रमितको ज्यान गएको बताइएको छ। आज २ सय ८ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। हाल देशभर ७७ जना क्वारेन्टाइनमा रहेको र देशभर ५ हजार ८ जना संक्रिय संक्रमित रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार