पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र २२ गते आइतवार

काठमाडौं  : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २  मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार