तुलसीपुर : तुलसीपुर उद्योग वाणिज्य सघं अन्तर्गत फेन्सी ब्यबसायी उपसमितिको संयोजकमा हरि कडेल चयन भएका छन् । शनिबार तुलसीपुरमा सम्पन्न भएको भेलाले कडेल सहित सर्बसम्मत रुपमा उपसमितिको चयन गरेको छ । सघंका सदस्य रुपेश शर्माको अध्यक्षता एवम महासचिब बिनिल केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले सह– सयोजकमा चन्द्र प्रकास गिरी,सचिवमा प्रबिण अधिकारीलाई सर्बसम्मतरुपमा चयन गरेको हो ।समितिको सदस्यहरुमा क्रियासिल १२ जना फेन्सी ब्यबसायीहरुलाई चयन गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस