बिजौरी उवासंघको ८ औं साधारणभा फागुन २९ मा हुने

Author Logo..
अनलाइन राप्ती २०७७ माघ ३० गते शुक्रवार

तुलसीपुर :  बिजौरी उद्योग वाणिज्य संघको  शुक्रबार बसेको बैठकले संघको ८ औं साधारणसधा फागुन २९ गते हुने भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको उक्त बैठकले सो निर्णय गरेको संघका महासचिव विदुर गौतमले जानकारी दिए । साथै उक्त बैठकले संघको सल्लाहकारमा १० जनालाई नियुक्ति गरेको छ । जसमा हेमराज न्यौपाने, विष्णु चौधरी, रमेश डाँगी, नविना के।सी। वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी, दिपक बस्नेत, होमबहादुर बस्नेत, लिलाधर वली र टेकराज रजौरे रहेको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार