नेपाल सुनचाँदी महासंघको कोषाध्यक्षमा दाङका श्रेष्ठ, सदस्यमा स्वर्णकार निर्बाचित

Author Logo..
अनलाइन राप्ती २०७७ पुष २६ गते आइतवार


शरद रेग्मी
दाङ  : नेपाल सुनचाँदी  ब्यवसायी महासंघको केन्द्रिय कोषाध्यक्षमा दाङ तुलसीपुरका युवा ब्यबसायी सुदिप श्रेष्ठ निर्बाचित भएका छन् । आइतबार काठमाण्डौमा भएको तेस्रो महाधिवेशनबाट केन्द्रिय सदस्यमा न्यु बिजय सुनचादी पसल तुलसीपुरका सन्चालक लोक बहादुर स्वर्णकार बिजयी भएका छन् ।
दुबै जना अत्यधिक मत ल्याएर बिजयी भएको तुलसीपुर सुनचाँदी ब्यबसायी समितिका अध्यक्ष मदन केसीले जानकारी दिए ,  आजै एक कार्यक्रमका बिच नबनिर्बाचित पदाधिकारिहरुलाई सपथ ग्रहण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार