तुलसीपुर : मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको शनिवार तुलसीपुरमा सम्पन्न भएको साधारणसभाले तुलसीराम सुनारलाई सभापतिमा चयन गरेको छ । उनी यस अघि उपसभापति भएर काम गरेका थिए । उनको नेतृत्वमा ११ सदस्यिय सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।जसको उपसभापतिमा नबिनकुमार पोख्रेल, सचिबमा निर्मला डाँगी, कोषाध्यक्षमा कोमल डि।सी।, सहसचिवमा उषा गौतम र सदस्यमा तिलसरा पुन,माधब बस्नेत,भिमलाल मरासिनी,सुशीला चौधरी, हेमेन्द्र खड्का र सन्दिपन रिजाल निर्बिरोध चयन भएका छन् भने निर्मल खड्का,यज्ञ बि।क।, रजनी शाह र देबेन्द्र के। सी।लाई सदस्यमा मनोनित गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस