राष्ट्रपति भण्डारीद्वारा औषधी (तेस्रो संशोधन) अध्यादेश जारी

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ३ गते बुधवार

फाइल तस्बिर

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिन् । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार