रवि लामिछाने र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार

 

काठमाडौं : संचारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको छ। लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। उनले अहिले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार