पश्चिम दाङमा बस दुर्घटना हुदाँ ६ जना घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ३ गते सोमवार

दाङ : दंगीशरण गाउँपालिका  ५ को मिरौलीमा बस दुर्घटना भएको छ । बस सोमबारबिहान सवा दश बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ । आज सोमवार बिहान करीव सवा १० बजेतिर दंगीशरणको बैबाङ्गबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७८४८ नम्बरको बस अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना भाईते भएका छन् ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार