दाङ : भूमिसुधार तथा मालपोत कार्यालय घोराही फेरि बन्द हुने भएको छ । कार्यलयका केहि कर्मचारीमा कोरोना संक्रमण भएकोले सेवा प्रवाह गर्न कार्यालयले भोलिबाट केहिदिनका लागि सेवा बन्द गर्ने भएको हो । कार्यालयले आइतवार एक विज्ञप्ती जारी गरी कार्यालय अर्को सुचना जारी नभएसम्मका लागि भोलिदेखि बन्द हुने उल्लेख गरेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस