नेपालमा कोरोना भाइरस  संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २३ गते शुक्रवार

काठमाडौं :  नेपालमा कोरोना भाइरस  संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। एक जना महिलासहित ९ पुरुषले कोरोना संक्रमणको कारण ज्यान गुमाएका हुन्। योसँगै नेपालमा कोरोनाका कारण  मृतकको संख्या ६०० पुगेको छ। जसमा झापाका दुई पुरुष सुनसरीका एक पुरुष काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका एक र रुपन्देहीका दुई पुरुष छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार