• २०७७ कार्तिक ७ गते शुक्रवार

मन्त्रीपरिषद् पुनर्गठन : अर्थमा पौडेल, सञ्चारमा गुरुङ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २८ गते बुधवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल , सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार