तुलसीपुरमा सोमवार थप एक जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १२ गते सोमवार

तुललीपुर : तुलसीपुरमा सोमवार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट स्वाव संकलन गरी कोरोना परीक्षण गर्दा तुलसीपुर ५ का ३४ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । योसंगै उपमहानगरमा २२५ जनामा कोरोना पुष्टि भएको छ । भने हाल ५१ जना सक्रिय संक्रमित रहेको फोकल पर्सन के्िसीले जानकारी दिए । अन्य बाँकी संक्रमितहरु निको भएर घर फर्किसकेक उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार