नेपालमा सोमवार सम्म ४७ हजार २३८ जना संक्रमित डिस्चार्ज भए

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ५ गते सोमवार

काठमाडौं :  सोमवार देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश १ मा ४ हजार २ सय ३७, प्रदेश २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना, प्रदेश ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार