दाङका एक युवकको मलेसियामा मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ५ गते सोमवार

दाङ : दाङका एक युवकको मलेसियामा मृत्यु भएको छ । बबई गाउँपालिका ५ बबरपुर निवासी १९ बर्षीय दिपक खड्काको मृत्यु भएको उनका आफन्ती सुशील खड्काले जानकारी दिए । करिब एक बर्ष अगाडी बैदेशीक रोजगारीको शिलशिलामा मलेसिया गएका खड्का गत आइतवार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाईते भएका थिए ।

उनको टाउँको गम्भिर चोट लागेको थियो । घाइते खड्काको मलेसियामा रहेको टुन्का जाफर सेरेम्बाङ रासा अस्पतालमा उपचारको क्रममा आइतवार मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार