दाङ : लमही घोराही सडक एक्कासि भासिदा दुर्घटनाको जोखिम बढेको छ । आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब दुई किलोमिटर अगाडि पक्की सडक एक्कासि भासिदा सडकमा गुड्ने सवारीसाधनका लागि दुर्घटनाको जोखिम बढेको हो ।सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ । सडक भासिदा दुबै तिर चिराचिरा परेको छ । लमही घोराही सडक खण्ड अहिले एकतर्फी मात्रै संचालनमा छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस