दाङमा शुक्रबार ४ जनामा कोरोना संक्रमणको पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २६ गते शुक्रवार

दाङ :  दाङमा शुक्रबार ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा घोराही उपमहानगरपालिका वडा नं  १५ ,१७ र १८ का २० , ४०, र  ६८  बर्षीय पुरुष तथा दंगीशरण गाउँपालिका वडा  ५ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार