घोराही ४ भकारेमा रहेको कृत्रिम तालमा एक युवा ब्यपत्ता

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

तस्बिर :  लोक राज अधिकारीको फेसबुकबाट

दाङ :   घोराही उपमहानगरपालिका ४ भकारेमा रहेको कमिरे कृत्रिम तालमा पौडी खेल्ने क्रममा २२ वर्षीय गोपाल सुनार वेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार भकारेकै ४ जना साथीहरुसँग पौडी खेल्न गएका सुनार तालमा वेपत्ता भएका हुन् । बेपत्ता सुनारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार