दाङ : दाङमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती गाँउपालिका ३९ बर्षीया एक महिला र १६ बर्षीय एक जना पुरूष संक्रमित भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । यो सँगै दाङमा संक्रमितको संख्या ८४० पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस